बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे माओवादीका सबै मन्त्री बर्खास्त

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ।

केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।

CNA
GBL NEW

बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन्।

नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीकाे मन्त्रीहरू भने कायम छन्।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एस) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने, एउटा सिट रिक्त छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.