बैतडी–डोटी–कैलालीसहितका २४ प्रहरी सम्पर्कविहीन, हेडक्वार्टरको अन्तिम चेतावनी

dream cafe
learnar

डडेल्धुरा : दुईजना प्रहरी सहायक निरीक्षक (असई), ६ जना हबलदारसहित २४ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।

GBL NEW

लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना :

Ddl dental
Leave A Reply

Your email address will not be published.