आज कैलाली र कञ्चनपुरमा चुनावी कार्यक्रम गर्दै बालेन

learnar

धनगढी :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली र कञ्चनपुरको चुनावी कार्यक्रममा निस्किएका छन्।

Ghatal Sta

बिहान ७ बजे बर्दियाको राजापुरबाट कैलाली र कञ्चनपुरको चुनावी यात्रा सुरु भएको बालेनको सचिवालयले जनाएको छ।

Ird

राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा रास्वपाले कार्यक्रम गर्ने भएको छ।

दिउसो ३ः३० बजे धनगढीबाट कञ्चनपुरको पुनर्वासतर्फ लाग्ने बताइएको छ। कञ्चनपुरमा उनी झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.