बैतडीमा युवक मृत फेला, चिसोले कठ्याङ्ग्रिएको आशंका

dream cafe
learnar

बैतडी :  बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका–२ सतबाँझमा आज (सोमबार) बिहान एक युवक मृत फेला परेका हुन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए।

GBL NEW

कुँवर आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका थिए। आइतबार अबेर सतबाँझ पुगेका र राति चिसोले कठ्याङ्ग्रिएर मृत्युु भएको प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.