बोहरा मेडिको सेन्टर

देउवा निकट थापा डडेल्धुराबाट चुनाव लड्ने, भन्छन् : नैनसिंह दाइको टिकट प्रक्रियागत मिलेन

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट मानिने युवा नेता बिरेन्द्र थापाले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

GBL NEW

सभापति गगन थापाले डडेल्धुरामा नैनसिंह महरलाई टिकट दिएपछि थापाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

CNA

अदालतमा मुद्दा टुंगो नलागेको अवस्थामा नैनसिंहले देउवासँग छलफल नगरेर टिकट लिएको थापाको आरोप छ।

´नैनसिंह दाइलाई टिकट दिइएको छ। हाम्रो सभापति शेरबहादुर हो। मुद्दा टुंगो लागेको छैन्। उहाँको टिकट प्रक्रियागत मिलेको छैन्,` थापाले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.