बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाको दाबी

dream cafe
learnar

डडेल्धुरा : नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ। पार्टी अध्यक्ष रेशम चौधरीले केन्द्र सरकारमा सोमबार नै हुने मन्त्रिपरिषद् विस्तारमा आफूहरु सहभागी नहुने बताएका छन्।

GBL NEW

बालुवाटारको छलफलमा सहभागी भए पनि सरकारमा आजै सहभागी नहुने उनले बताए। तर उनले अहिले बन्न लागेको गठबन्धनलाई समर्थन गर्ने संकेत गरे। उनले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने दाबी पनि गरे।

CNA

सरकार अब जनताको पक्षमा काम गर्ने हुनुपर्छ। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउनुपर्ने दाबी उनले गरे। उनले टीकापुर घटनामा थारु विद्रोह भएर बनेकाले थारु मुख्यमन्त्री भएको हेर्न चाहेको उनले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.