भारत पुगे पूर्व राजा ज्ञानेन्द्र

dream cafe
learnar

डडेल्धुरा : पूर्व राजा ज्ञानेन्द्र शाह भारतको सिलिगुडी पुगेका छन्।

HARDIK AGRo NEw

उनी हिजो दिउँसो पौने ४ बजे काकडभिट्टाबाट पश्चिम बंगालको पानीट्याङ्की हुँदै त्यता गएका हुन्।

Bohora madico

पूर्व रानी कोमल र छोरी प्रेरणासहित पाँच जना सुरक्षाकर्मीको साथमा भारत पुगका पूर्व राजा होटल मेरियटमा बसेका थिए।

उनीहरु धार्मिक यात्राको क्रममा भारत गएको बताइएका छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.