३२ शाखा अधिकृतको सरुवा, रघुनाथ बैतडी पठाइए (सूचीसहित)

learnar

काठमाडाैँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

Ghatal Sta

सोमबार मन्त्रालयले ३२ जना शाखा अधिकृतको सरुवा गरेको हो । जीवन नेपाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अत्तिरिक्त समूह)मा सरुवा गरिएको छ ।

Ird

रघुनाथ अवस्थीको जिल्ला समन्वय समितिको कार्यालय बैतडीमा सरुवा गरिएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.