डडेल्धुराको आलितालमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

dream cafe
learnar

डडेल्धुरा : आलिताल गाउँपालिका–८ गोदाम बजारबाट बाहिरीसैनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, भे १ त ७८५४ नम्बरको ट्याक्टर दुर्घटनामा २७ वर्षीय भरत रावतको मृत्यु भएको हो।

Bohora madico
HARDIK AGRo NEw

घाइतेमा १९ वर्षीय पवन बिक, २५ वर्षीय तिलक चोखाल र ४ वर्षका सन्तोष रोका परेका छन्।

घाइतेमध्ये बिक र चोखालको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ भने रोकालाई थप उपचारका लागि धनगढी पठाइएको छ।

ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.