पूर्खाको सम्झनामा ‘रामसिलाको पानी’ सार्वजनिक (भिडिओसहित)

learnar

डडेल्धुरा : पूर्खाको स्मृति र स्थानीय पहिचान झल्काउने देउडा गीत ‘रामसिलाको पानी’ सार्वजनिक गरिएको छ।

लोक तथा देउडा गायक धनिराम गिरी, यज्ञराज गिरी, दिपक संगम बिसी तथा गायिका लक्ष्मी नेपाली र संगिता बडुवालको आवाजमा सजिएको सो गीत डिवाई क्रिएसनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Ird
Ghatal Sta

ऐतिहासिक तेलेको लेक क्षेत्रमा अवस्थित प्राकृतिक सौन्दर्य, साँस्कृतिक खासियत र पुराना ऐतिहासिक स्मृतिहरू समेट्दै तयार गरिएको भिडियोमा मोडल धनिराम गिरी र मनिषा बोहराले मुख्य अभिनय गरेका छन्।

गायक धनिराम गिरीका अनुसार गीत सुदूरपश्चिमेली संस्कार, पहिचान र पूर्खाले छाडेको सांस्कृतिक धरोहरलाई सम्झना दिलाउने उद्देश्यले बजारमा ल्याइएको हो।

भिडियो हेर्नुहोस् :

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.