सेनाले बर्खास्त गरेका कञ्चनपुरका शाही लुटपाट र तोडफोडमा संलग्न

dream cafe
learnar

डडेल्धुरा :  जेनजी आन्दोलनमा प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी र लुटपाट गर्ने २७ वर्षीय भुवन शाहीलाई काठमाडौंमा पक्राउ गरिएको छ।

शाही कञ्चनपुर बेलौरीका हुन् र हाल टोखा–५ धापासी कृष्ण मन्दिरमा बस्छन्।

GBL NEW

उनी २०७५ साल नेपाली सेनाबाट नक्कली चालक अनुमति पत्र पेश गरेको आरोपमा बर्खास्त भएका थिए।

प्रहरीले उनलाई मीनभवन सिभिल अस्पताल अगाडिबाट पक्राउ गरी मोटरसाइकल, लुटिएको गियर, ट्रफी र डिएसएलआर क्यामरा बरामद गरेको छ।

शाहीलाई नयाँ बानेश्वर वृत्तको जिम्मा लगाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.