बोहरा मेडिको सेन्टर

डा. केसीले तोडे अनशन, के भयो सहमति ?

dream cafe
learnar

धनगढी: चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो अनसन तोडेका छन् ।

डा. केसीले बाजुराको गौमुल गाउँपालिका–२ निवासी ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर अनसन समाप्त गरेका हुन् । उनी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित माग राख्दै धनगढीमा अनसन बसेका थिए ।

CNA

सरकार पक्षसँग भएको वार्तापछि सहमति जुटेपछि अनसन अन्त्य भएको हो।

GBL NEW

सहमतिअनुसार सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दको राजीनामाको मागबाट डा. केसी पछि हटेपछि सहमतिको बाटो खुलेको जनाइएको छ।

लामो वार्ता र संवादपछि दुवै पक्षबीच समझदारी बनेसँगै जारी आन्दोलन स्थगित भएको हो ।

के भयो सहमति ?

Ddl dental
Leave A Reply

Your email address will not be published.