Alisa pant

सुनको मूल्य फेरि घट्यो, कतिमा हुँदैछ कारोबार ?

learnar

डडेल्धुरा : नेपाली बजारमा सुनको थप मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ird
Ghatal Sta

सोमबार छापावाल सुन मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ।

यससँगै सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.