डीआईजी रानाले सम्हाले सुदूरपश्चिम प्रहरीको कमान्ड

dream cafe
learnar

धनगढी : प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

अस्ति सरुवा भएका राना आज प्रदेश प्रहरी कार्यालय, धनगढी आइपुगेका हुन्।

उनले औपचारिक समारोहका बीच कमाण्ड सम्हालेका छन्।

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयमा कार्यरत अधिकृतहरू, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुखहरू सहितका प्रहरी अधिकृत तथा कर्मचारीले उनलाई स्वागत गरेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.