डडेल्धुरा कारागारबाट भागेका ५ कैदीबन्दी अझै फरार

dream cafe
learnar
HARDIK AGRo NEw

डडेल्धुरा : डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर भागेका ५ कैदीबन्दी अझै फरार छन्। जेन्जी आन्दोलनका क्रममा भदौ २५ गते जेल तोडेर भागेका ८५ मध्ये ५ कैदी अझै फरार रहेका हुन्।

कारागारका जेलर सन्तोष भट्टका अनुसार कारागारमा आगजनी र तोडफोड गरेर ८५ कैदी भागेका थिए। ती मध्ये ८० जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.