ओलीसहित पाँच पदाधिकारीको ‘पासपोर्ट’ रोक्का गरिएकोप्रति कांग्रेसको आपत्ति

dream cafe
learnar

काठमाडौं : नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ।

अजयमेरु फाैजी केरा

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण गराएको हो।

गत २३ र २४ भदौको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिई काठमाडौं उपत्यकाबाहिर जान नमिल्ने गरी सिफारिस गरिएको थियो।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.