यस्तो थियो सन्दीपले वेस्ट इन्डिजसँगको सिरिज नखेल्नुको कारण

dream cafe
learnar

काठमाडौँ : नेपाल क्रिकेट संघ ९क्यान०ले सन्दीप लामिछानेले वेस्ट इन्डिजसँगको सिरिज नखेल्नुको कारण सार्वजनिक गरेको छ।

बुधबार विज्ञप्ति सार्वजनिक गर्दै क्यानका सचिव पारस खड्काले सन्दीपले नखेल्नुको कारण सार्वजनिक गरेका हुन्।

GBL NEW

‘नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबिच सेप्टेम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी–२० आई सिरिज प्रतियोगिताको पहिलो खेल सुरु हुनु भन्दा ४५ मिनेट अघि सन्दीप लामिछानेले आफू स्वंयले उक्त म्याच नखेल्ने निर्णय गरेकोमा निजको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवंम् समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको हुँदा टिम म्यानेजमेन्टको सिफारिस अनुसार पहिलो खेल लगत्तै बाँकी दुई खेल एवम् नेपाल र वेस्ट इन्डिज बिचको टी–२० आई सिरिज क्रिकेट प्रतियोगिता अवधिभरको लागि निजलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु।’

Ddl dental
Leave A Reply

Your email address will not be published.