बोहरा मेडिको सेन्टर

शिक्षकलाई तलब कस्ले दिन्छ भन्ने शिक्षामन्त्री पुनले थाहा नपाएपछि…

dream cafe
learnar

डडेल्धुरा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा प्रकाशन गरेको सूचना सच्चाएका छन्।

मन्त्री पुनले केहीबेर अघि दसैँ–तिहारको समय रहेकोले आइतबारसम्म तलब नदिने विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई कारबाही गर्ने बताएका थिए।

CNA
GBL NEW

‘शिक्षकलाई तलब स्थानीय तह (पालिका)ले प्रदान गर्छ’ भन्ने पनि जानकारीसमेत नराखी सूचना जारी गरेका शिक्षामन्त्री पुनले दोस्रो सूचनामार्फत सच्चाएका हुन्।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मन्त्री पुनले आफ्नो सूचना (स्टाटस्) सच्याएका छन्। दोस्रो सूचनामा उनले प्रधानाध्यापकको सट्टा ‘पालिका कारबाही गरिनेछ’ भन्ने उल्लेख गरेका छन्।

शिक्षामन्त्री पुनले शिक्षकबाट तलब नपाएको गुनासो गर्दै भोलि (आइतबार)सम्म तलब प्रधान नगर्ने पालिकाहरूलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.