प्रधानमन्त्री कार्कीले ‘फेक आइडी’ बनाउनेलाई नछोड्ने

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक फेसबुक र एक्स (ट्वीटर) आइडी बनाएको पाइएको छ ।

HARDIK AGRo NEw

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै प्रधानमन्त्री कार्कीको नाममा फेक आइडी बनाएर समाचार तथा पोस्टहरू गरेको पाइएको जानकारी दिएको हो ।

Bohora madico

यस्ता फेक आइडीकाबाट पोष्ट गरिएका सामग्रीको भ्रममा नपर्न र कुनै गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत प्रधानमन्त्रीको कार्यालयले दिइएको छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.