सरकारले पठायो सुदूरपश्चिममा ४ सहसचिव, कुन मन्त्रालयमा को ?

dream cafe
learnar

डडेल्धुरा :  सरकारले सुदूरपश्चिम प्रदेशमा ४ जना सहसचिव पठाएको छ।

सुदूरपश्चिम आउने सहसचिवमा प्रदेशको मुख्यमन्त्री कार्यालयमा गोपाल कोइराला, आर्थिक मामिला मन्त्रालयमा कमानसिहं खत्री, प्रदेश लोक सेवा आयोगमा पुष्कर न्यौपाने र सामाजिक विकास मन्त्रालयमा चक्रपाणी पाण्डे रहेका छन्।

GBL NEW

आज (बिहीबार) सरकारले ४३ जना सहसचिवको सरुवा गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

माघ अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिवको सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.