नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइए हितेन्द्रदेव

dream cafe
learnar
HARDIK AGRo NEw

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले बताए ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.