विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न अध्यादेश ल्याउँदै सरकार

dream cafe
learnar

काठमाडौँ : सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा विदेशमा रहेका नागरिकले पनि मतदान गर्न मिल्ने गरी कानुनी बाधा फुकाउने गरी छलफल सुरु गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरी विदेशमा रहेका नागरिकको मताधिकार सुरक्षित गर्नेबारे कामअघि बढाउन लागेका हुन्।

GBL NEW

मन्त्री अर्यालले पनि कम्तीमा समानुपातिकतर्फमात्रै भए पनि मतदानको अधिकार सुनिश्चित गराउने गरी काम अघि बढाइने बताए।

प्रतिनिधिसभा विघटन भइसकेकोले सरकारले अत्यावश्यक कानुनहरू अध्यादेशमार्फत ल्याउनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.