एमवी स्टिल मेटल एण्ड आल्मुनियम उद्योगका दुई कर्मचारी नगदसहित सम्मानित

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडामा रहेको एमवी स्टिल मेटल एण्ड आल्मुनियम उद्योगले दुई कर्मचारीलाई नगदसहित सम्मान गरेको छ।

HARDIK AGRo NEw

मंगलबार विश्वकर्मा बाबाको पूजाको अवसरमा कम्पनीमा ५ वर्षदेखि नियमित कार्यरत दुई कर्मचारीलाई नगदसहित सम्मान गरेको हो।

Bohora madico

सम्मानित हुनेमा दिनेश ऐर र विमल सार्की रहेका छन्। उनीहरुलाई नगद १०÷१० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको हो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.