बोहरा मेडिको सेन्टर

यस वर्ष दशैंको टिकाको साइत, बिहान ११ बजेर ५३ मिनेटमा

dream cafe
learnar

धनगढी : विजया दशमी २०८२ का लागि सस्तो पसलदेखि अग्रिम टिकट बुकिङसम्मको तयारी भइरहेको छ।

आगामी साता सोह्र श्राद्ध सकिएर घटस्थापनासँगै दसैँ सुरु हुँदै छ। यसपल्ट १६ असोजमा दशैंको मुख्य दिन अर्थात टीकाको दिन परेको छ।

CNA
GBL NEW

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको उत्तम साइत १६ असोजको बिहान ११ बजेर ५३ मिनेटलाई तोकेको छ। दुर्गा पक्षको सुरुवात ६ असोजमा हुनेछ, जसलाई नवरात्रारम्भ पनि भनिन्छ।

त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत छ ।

विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजेको साइत दिइएको समितिले जनाएको छ।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.