बोहरा मेडिको सेन्टर

दसैँका लागि सुकिला नोट सटही सुरु

dream cafe
learnar

काठमाडौँ : नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ।

राष्ट्र बैङ्कका उप–प्रवक्ता सुमन न्यौपानेले आइतबारदेखि दसैँलक्षित सुकिला नोट वितरण सुरु भएको जानकारी दिए।

CNA
GBL NEW

उनकाअनुसार प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गरिएको छ।

उनकाअनुसार राष्ट्र बैङ्कले अन्य बैङ्कहरुलाई सुकिलो नोट उपलब्ध गराएको छ भने उक्त बैङ्कहरुले तोकिएको शाखाबाट नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

सर्वसाधारणले आफ्नो खाता भएको सम्बन्धित बैङ्कबाट सकिलो नोट प्राप्त गर्न सक्ने उनको भनाइ छ। उनले असोज १० गतेसम्म नयाँ नोट सटही गर्न सकिने जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.