डडेल्धुरामा काँग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी

dream cafe
learnar
HARDIK AGRo NEw

डडेल्धुरा : ‘जन्जी’ पुस्ताका आन्दोलनकारीले डडेल्धुरामा रहेका मुख्य तीन पार्टीको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोडसँगै कार्यालयभित्र रहेका फर्निचर र कागजात जलाइदिएका हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.