‘जेन्जी’ आन्दोलनमा सहभागी थिए बझाङका सुवास, प्रहरीको गोली लागेर मारिए

dream cafe
learnar

धनगढी : बानेश्वरमा भएको जेन्जी पुस्ताको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका बझाङका एक युवाको मृत्यु भएको छ।

GBL NEW

मृत्यु हुनेमा बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खाली निवासी सुवास बोहरा रहेका छन्।

बोहरा मेडिको सेन्टर

उपचारको क्रममा उनको निधन भएको हो। बोहराले कैलाली मल्टिपल क्याम्पसमा कानून विषयमा दोस्रो सेमेस्टरसम्म अध्ययन गरेका थिए।

त्यसपछि उनले पढाइ छाडेर काठमाडौँ गएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.