‘जेन्जी’माथिको सरकारी दमनमा राष्ट्र संघको चासो

dream cafe
learnar

काठमाडौंः नेपालमा आज भएका जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाप्रति संयुक्त राष्ट्र संघका नेपालस्थित आवास संयोजक हना सिंगर हम्दीले गहिरो दुःख व्यक्त गरेकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै पक्षलाई अधिकतम संयमता र सतर्कता अपनाउन आग्रह गरेकी छिन्।

GBL NEW

हम्दीले नागरिकहरूले आफ्ना लोकतान्त्रिक अधिकारहरू सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारसॅग आग्रहसमेत गरेकी छिन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.