वल्र्ड लिंकले राख्यो घटाल थान र उग्रतारा मन्दिर परिसरमा डस्टबिन

dream cafe
learnar

डडेल्धुरा : इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेसन्स लिमिटेडले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थान र उग्रतारा मन्दिर परिसरमा डस्टबिन राखेको छ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मन्दिर परिसरलाई अझ स्वच्छ र आकर्षक बनाउनका लागि डस्टबिन राखिएको हो।

GBL NEW

शुक्रबार एक कार्यक्रमकाबीच दुबै ठाउँमा डस्टबिन राखिएको वल्र्ड लिंक डडेल्धुराका युनिट इन्चार्ज नरेन्द्र बिष्टले जानकारी दिए।

मन्दिरमा आउने दर्शनार्थी तथा भक्तजनलाई सरसफाइप्रति सचेत बनाउने उद्देश्यले डस्टबिन राखिएको बिष्टले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.