सुनको भाउले बनायो ऐतिहासिक रेकर्ड, कति पुग्यो ?

dream cafe
learnar

धनगढी : शुक्रबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्यमा आज पनि उच्च वृद्धि भएकाे छ।

अजयमेरु फाैजी केरा

सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँ बढेर दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Amargadhi Education

सुनको यो भाउ अहिलेसम्मकै सर्वाधिक महँगो हो। सुनको मूल्य शुक्रबार प्रतितोला दुई लाख ६ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार चारसय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.