कञ्चनपुरमा छोरी ब*लात्कार गरेको आरोपमा बुवा पक्राउ

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरमा आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

अजयमेरु फाैजी केरा

१३ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा लालझाडी गाउँपालिका-४ जाईका ४५ वर्षीय पुरुषलाई मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

Amargadhi Education

उनका अनुसार साउन २४ गते राति छोरीमाथि बलात्कार गरेको घटनामा संलग्न उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.