कैलाली कारागारमा कैदीबन्दीको गणना सकियो

dream cafe
learnar

धनगढी : कैलाली कारागारमा सशस्त्र प्रहरी नेपाल प्रहरी र मानव अधिकार आयोगको टोलीले कैदीबन्दीको गणना गरेको छ।

७०० कैदीमध्ये ब्लक ए मा ३९६, बी मा १९८ र महिला ५६ रहेका गणनाले देखाएकाे छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

७०० मध्ये १ जनाको मृत्यु भएको थियो भने ४९ घाइते छन्।शुक्रबारको कुटपिट पछि कैदीबन्दीले घटनास्थल नियन्त्रणमा लिएका थिए।

४० घण्टापछि प्रहरी पसेर अवस्था निरीक्षण गरेको हो।

हाल जेलकाे अवस्था सामान्य रहेको मानवअधिकार आयोग प्रमुख प्रकाश भट्टले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.