बोहरा मेडिको सेन्टर

रेशमले पत्नी रञ्जितालाई हटाएर बुवा लालवीरलाई बनाए नाउपाको अध्यक्ष

dream cafe
learnar

डडेल्धुरा : नागरिक उन्मुक्ति पार्टीको संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ।

बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो।

CNA
Bohora ma 1

अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुन्।

बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए।

अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.