एमाले डडेल्धुराको ९औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको ९औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक भएको छ।

आज (मंगलबार) एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य  तथा सुदूरपश्चिमका पूर्व भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले लोगो सार्वजनिक गरेका हुन्।

GBL NEW

लोगोमा  जिल्लाका सातवटै स्थानीय तहको नक्सा, परशुराम धाम र महाकाली नदीलाई समेटिएको छ।

अधिवेशन यहीँ फागुन ३० गते  परशुराम नगरपालिका- १२ स्थित परशुराम रङ्ग मैदानमा आयाेजना गर्ने निर्णय जिल्ला कमिटीकाे बैठकले गरिसकेकाे छ।

फागुन  अन्तिम  साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.