नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

dream cafe
learnar

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिने भएका छन्।

HARDIK AGRo NEw

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो।

Bohora madico

सोमबार बसेको बैठकले मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने निर्णय गरेको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.