साउन १३ गते कैलाली आउँदै ओली

dream cafe
learnar

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओली साउन १३ गते कैलाली आउने भएका छन्।

सरकारी कार्यक्रम अनुसार नै ओली साउन १३ गते कैलाली आउन लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले बताए।

बोहरा मेडिको सेन्टर
GBL NEW

कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आउन लागेका हुन्।

बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.