आलितालका कमल प्रहरीको फन्दामा, कारण यस्तो

Jaladhar

डडेल्धुरा : डडेल्धुराबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

Ghatal Sta

अवैध रूपमा साल जातको काठ चिरानी मुद्दामा २० दिन कैद सजाय र ३० हजार ४३० रुपैयाँ जरिवाना तोकिएका डडेल्धुराको आलिताल गाउँपालिका– ८ का ४० वर्षीय कमल थापामगर पक्राउ परेका हुन।

उनलाई आइतवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले वडा कार्यालय नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.