बैंकिङ्ग कसुर मुद्दामा फरार डडेल्धुराका पाली प्रहरीको फन्दामा

dream cafe
learnar

डडेल्धुरा : बैंकिङ्ग कसुर मुद्दामा जिल्ला अदालत कैलालीबाट सजाय तोकिएका फरार प्रतिवादीलाई डडेल्धुरामा पक्राउ गरिएको छ।

जिल्ला डडेल्धुरा, भागेश्वर गाउँपालिका–५ निवासी २७ वर्षीय हरी सिंह पालीलाई पक्राउ गरिएको हो।

GBL NEW

उनलाई अदालतले २९ फागुनमा फैसला गर्दै १० दिन कैद र दुुई लाख जरिवाना तोकेको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइनेछ

Ddl dental
Leave A Reply

Your email address will not be published.