डडेल्धुरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा आज बिहान भारी वर्षा भएको छ।

HARDIK AGRo NEw

जल तथा मौसम विज्ञान विभागका अनुसार जिल्लाको गाइबाणे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।

Bohora madico

थप वर्षा हुने सम्भावना रहेकाले डडेल्धुरा र कन्चनपुर जिल्ला भएर बग्ने खोलाहरुमा बहाब बढ्नसक्ने विभागले जनाएको छ।

तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहेकाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.