गड्डाचौकी–अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट

dream cafe
learnar

काठमाडौँ : सरकारले पूर्व पश्चिम राजमार्गको गड्डाचौकी– अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।

२०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए।

GBL NEW

‘गड्डाचौकी– अत्तरिया खण्डको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छु,’ उनले भने।

साथै देशभरका ४२२ किलोमिटर सडकलाई चारलेनमा विस्तार गरिने जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.