डिभिजन वन कार्यालयका प्रमुख रामविचारीलाई मोसो दलियो

dream cafe
learnar

डडेल्धुरा : डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम विचारी ठाकुरलाई मोसो दलेका छन्।

बिहीबार दिउँसो केही युवाहरुले कार्यालयमै पुगेर मोसो छ्यापेका हुन्।

GBL NEW

उक्त सूचना पाएपछि अहिले प्रहरीलाई त्यसतर्फ पठाइसकेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्कबहादुर खत्रीले बताए।

‘उहाँलाई मोसो दलेको सूचना आएको छ। कसले र किन छ्यापे भन्ने आइसकेको छैन। अहिले प्रहरी त्यसतर्फ गइसकेको छ’, एसपी खत्रीले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.