पाकिस्तानको ड्रोन हमलापछि आइपिएल रोकियो, रंगशालाको लाइट अफ

dream cafe
learnar

डडेल्धुरा : पाकिस्तानले भारतको जम्मु कश्मिर क्षेत्रमा हवाई हमाला गरेको छ।

बुधबार बिहान पाकिस्तानमा भएको आक्रमणको जवाफमा पाकिस्तानले भारतमा हमला गरेको हो।

GBL NEW

जम्मु कश्सिरका विभिन्न स्थानमा सयौं ड्रोनबाट हमला भएको छ।

बिष्फोटको आवाज सुनिएको र सिंगो सहर बिद्युत्विहिन बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कतिपय आक्रमण निस्तेज गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन्।

उता पाकिस्तानको हमलाका असर इन्डियन प्रिमियर लिग(आइपिएल)मा समेत देखिएको छ।

हिमाञ्चलको धर्मशाला रंगशालामा भइरहेको पञ्जाब र दिल्लीबिचको खेल बिचमै रद्द गरिएको छ।

बिद्युत् अवरोधका कारण अचानक फ्लडलाइट बन्द भएपछि सुरक्षाको कारण देखाउँदै खेल नै रद्द गरेर हतार-हतार दर्शकलाई रंगशालाबाट बाहिर जान भनिएको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.