बोहरा मेडिको सेन्टर

डडेल्धुरामा १४ सशस्त्र प्रहरीले गरे रक्तदान

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा १४ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन्।

GBL NEW

आज (आइतबार) २३ औं सशस्त्र प्रहरी दिवस २०८०को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुरामा कार्यरत सशस्त्र प्रहरीले रक्तदान गरेका हुन्।

CNA

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.