बोहरा मेडिको सेन्टर

प्रचण्ड शाैचालयमा लडेर घाइते

dream cafe
learnar

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेका छन्।

GBL NEW

स्रोतका अनुसार खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

CNA

प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।

उनको टाउको र निधारमा चोट लागेको बताइएको छ। उनको अवस्था सामान्य रहेको स्रोत बताउँछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.