रेशम चाैधरी पक्राउ

Alital gaupalika
Jaladhar

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।

आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो।

Ghatal Sta

उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

एकताका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ।

दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन्।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.