सशस्त्रका १२ डीआईजीको सरुवा, ६ प्रदेश प्रमुख फेरिए

dream cafe
learnar

काठमाडौं : सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ।

गृहमन्त्री रमेश लेखककले ६ वटा प्रदेशका प्रमुख परिवर्तन गरेका छन्।

Amargadhi Education

कोशी प्रदेश स्थित नम्बर–१ बराह बाहिनीमा कुमार न्यौपानेलाई सरुवा गरिएको छ।

अजयमेरु फाैजी केरा

प्रदिप कुमार पाललाई नम्बर–७ वैद्यनाथ बाहिनी, अञ्जनी कुमार पोखरेललाई नम्बर–३ गढीमाई बाहिनी मकवानपुर, दीपेन्द्र शाहलाई कास्की स्थित नम्बर–४ मुक्तिनाथ बाहिनी र कृष्ण ढकाललाई महोत्तरी स्थित नम्बर–२ छिन्नमस्ता बाहिनीमा पठाइएको छ।

रुपन्देही स्थित नम्बर–५ विन्ध्यावासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.