गगन भन्छन् : तीनवटै सरकारको आकार घटाउ, धेरै जनप्रतिनिधि थेग्न सकिँदैन

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार अत्यधिक खर्चिलो भएको भन्दै तीनवटै सरकारको आकार घटाउनुपर्ने बताएका छन्।

GBL NEW

शनिबार कास्कीको अन्नपूर्णमा आयोजित शहीद कृष्णबहादुर गुरुङको स्मृति सभालाई सम्बोधन गर्दै थापाले खर्च घटाउन संविधानमा संशोधन आवश्यक भएको धारणा राखे।

बोहरा मेडिको सेन्टर

‘सरकार यति खर्चिलो भइसकेको छ कि अब थेग्नै सकिँदैन,’ उनले भने, ‘हामीसँग यति धेरै जनप्रतिनिधि छन्, देशले थेग्न सक्दैन। संघमा पनि संख्या घटाउनुपर्छ, प्रदेशमा पनि, स्थानीय तहमा पनि। खर्च कटौती गर्नैपर्छ।’

Ddl dental
Leave A Reply

Your email address will not be published.