डोटीमा पहिलोपटक स्थापना भयो ‘पर्यटक प्रहरी पोष्ट’

dream cafe
learnar

डोटी : डोटीमा पहिलोपटक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ।

GBL NEW

खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दिपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो।

बोहरा मेडिको सेन्टर

प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा सातजना प्रहरी राखेर पोष्ट स्थापना भएको छ।

खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको बताइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.