Ugratara driving

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो ?

Ban
Samajik office ddl

काठमाडौं : नेपाल आयगल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

Alital

आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो।

Hotel Raino

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३. १५ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.६२ रुपैयाँ घटेर आएको छ।

अब नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ तोकिएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.