रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश

dream cafe
learnar

काठमाडौं : उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो।

रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.